दुई कम्पनीकाे सेयरमूल्यमा उच्च गिरावट

Share-Market
लोकपाटी न्यूज

काठमाडौं। सोमवारकाे सेयर  कारोबारमा याे समाचार तयार पार्दासम्म दुइ कम्पनीकाे सेयर मूल्यमा उच्च गिरावट आएकाे छ। अहिले‍सम्मकाे काराेकारमा गाेर्खा फाइनान्स र युनियन हाइड्राेपावरकाे लिमिटेडकाे सेयरमा उच्च गिरावट आएकाे हाे।

सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशतले घटेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १९२ रुपैयामा मा झरेको छ। त्यसैगरी,युनियन हाइड्राेपावर लिमिटेडकाे सेयर  ९ दशमलव ३३ प्रतिशतले घटेकाे छ। कम्पनीकाे सेयरमूल्य ३ सय ५० प्रतिकित्ता पुगेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्