काठमाडाैँ। नेपाल राष्ट्र बैंकका अनुसार आज जुन ८ मंगलबारको विदेशी विनिमय दर यस प्रकार रहेको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १४२ रुपैयाँ, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ। स्वीस फ्राङ्क एकको खरिददर १२९ रुपैयाँ १५ पैसा रहेको छ भने विक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ। आज जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ६२ रुपैयाँ रहेको छ भने विक्रीदर १० रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै, यता चिनियाँ यूआन आज एकको खरिददर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ। साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र विक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको छ।




लोकपाटी न्यूज
