तुइन बनाउन रोक, झोलुङ्गे पुल निर्माण गर्न ५ अर्व ५ करोड विनियोजन

bishnu_poudel_
लोकपाटी न्यूज

काठमाडाैँ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अबदेखि तुइन बनाउन रोक लगाइएको घोषणा गरेका छन्।

उनले झोलुङ्गे पुल निर्माण गर्न ५ अर्व ५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्। सरकारले अब तुइन विस्तापन गर्दै आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण गर्दै जाने बताएको हो। मुलुकमा तुइन मुक्त देश बनाउने प्रधानमन्त्री केपी ओलीको घोषणालाई उक्त कार्यक्रमले सहयोग पुग्ने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्