काठमाडौं। विपक्षी गठबन्धनले प्रधानमन्त्रीले चालेको कदमका सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्न लागेका छन्।
उनीहरूले अहिले केही बेरपछि काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए।
यसअघि बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने १४९ जना सांसदका तर्फबाट सर्वोच्चमा रिट दायर गर्ने निष्कर्ष निकालेका थिए।



लोकपाटी न्यूज

