काठमाडौं। नेकपा एमालेका नेता झपट रावलले एमालेको पार्टी एकता सकिएको बताएका छन्। पार्टी एकता भन्दा पनि पार्टी छिन्न–भिन्नमै मुल नेतृत्व लागि पर्नु दुःखद भएको नेता रावलले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको एकल दम्भले नेकपा एमाले पार्टी विभाजनको स्थितीमा पुगेको नेपाल–खनाल समूहका एमाले नेता रावलले प्रधानमन्त्रीको हर्कतले सबै नेता कार्यकर्तासमेत स्तब्ध भएको बताए। प्रधानमन्त्रीको हर्कतले सबै नेता कार्यकर्तासमेत स्तब्ध भएको उनले बताए।



लोकपाटी न्यूज

