शेरबहार देउवाले बोलाए आकस्मिक बैठक

sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कांग्रेसका सभापति शेरबहार देउवाले शीर्ष नेताहरुको बैठक बताएका छन्। देउवाले बोलाएको बैठमा विमलेन्द्र निधिलगायतका नेताहरु आइसकेको तथा केही नेता आउने क्रम जारी रहेको पार्टी प्रवक्ता विश्वराज शर्माले शर्माले लोकपथलाई बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुनुपर्व देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका स्रोतले जनाएको छ। स्रोतका अनुसार सभापति देउवाले ओलीले बालुवाटारमा बोलाएको बैठकमा जाने–नजाने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।