काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतवार)को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ३७ रुपैयाँ १८ पैसा रहेको छ। यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ५९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ६० रुपैया ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




लोकपाटी न्यूज
