तारुकाको गोरु जुधाई मेला (५ तस्बिर)

Goru03
लाेकपाटी न्यूज

नुवाकोट । नुवाकोटको तारुकामा माघे संक्रान्तिको अवसरमा गोरु जुधाई मेला सम्मन्न भएको छ । यो मेला नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका-३ तारुकामा पर्ने चन्दनीडाँडामा करिब एक सय ५० वर्षदेखि चल्दै आएको छ ।

पहिला फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, झिल्के, सिन्दूरे, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका गोरुहरु जम्मा गरेर बाजी थाप्दै जुधाइन्थ्यो भने अहिले भने सहभागी हुने र विजेता हुने दुवै गोरुधनीलाई पुरस्कारको व्यवस्था सहित प्रतियोगिता गराउने प्रचलन छ ।

तस्बिरमा हेर्नुहोस् तारुकाको गोरु जुधाई मेला :

Goru06

goru05

Goru04

goru02

Goru-dudhai01

तस्बिर : राजेन्द्र न्यौपाने 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्