काठमाडौं। सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ। बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
सोही कारण यसपटक कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ । सिन्धुले आर्थिक वर्ष २०७५/७६ मा ११.४९% बोनस सेयर र कर तिर्न ०.६% नगद लाभांश वितरण गरेको थियो।




लोकपाटी न्यूज

