काठमाडौं, २९ पुस । साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्ड काव्य ‘सेतो फरिया’ विमोचन गरिएको छ ।
आइतबार राजधानीस्थित याक एण्ड यति होटलमा नेपाल देशभक्त गणतन्त्रान्त्रिक मञ्चले गरेको आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बस्नेतको पुस्तक विमोचन गरेका हुन् । करिब चार दशकदेखि साहित्यमा क्रियाशील यो १६ औं कृति हो।
कृतिमा महिला मुक्तिका विषय उठान गरिएको छ । बस्नेत लोकपाटीका स्तम्भकार हुन् ।



लाेकपाटी न्यूज

