यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकपाटी न्यूज

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर ११४ रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा रहेको छ।

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ १६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा रहेको छ। यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ।

विदेशी मुद्रोको विनिमयदर विस्तृमाः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्