काभ्रे। महिला लघुवित्त संस्थामा रोजगारीको अवसर खुलेको छ। संस्थाले (शाखा कार्यालय प्रमुख) र कनिष्ठ सहायक प्रक्षिक्षार्थि कर्मचारीको माग गरेको हो।
कम्पनीले एक सूचना जारी गर्दै उक्त रिक्त पदमा योग्य तथा इच्छुक उम्मेदवारहरुलाई इमेलमार्फत् १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।
कम्पनीले उक्त पदहरुमा कति कर्मचारी आवश्यक परेको भन्ने खुलाएको छैन। उक्त पदमा लागि १५ दिन भित्र आवेदन दिन पर्नेछ।कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहेको छ।
यस्तो छ सूचना:




लोकपाटी न्यूज

