कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

examination_board_
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरसका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ।

संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले अब सो तालिका अनुसार परीक्षा दिन सक्नेछन्।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ।

 

2-1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्