काँग्रेस केन्द्रीय समितिको बैठक जारी

congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका थिए। ती प्रतिवेदनहरूमाथि आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्