संसद बैठक स्थगित

samsad meeting esthagit
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ। आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै रास्वपाले संसद अवरोध गरेपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको हो।  सभामुख देवराज घिमिरेले भने संसदमा सो विधेयक पेश गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्