एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

ekikrit_samajbadi_sachibalaya
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ। उक्त बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्