४६ जना प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस (सूचिसहित)

Nepal_police
लोकपाटी न्यूज

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ।

आज सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस भएको एक सातापछि मात्र उनीहरुको बढुवा स्वीकृत भएर दर्ज्यान्ही चिन्ह लगाइने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्