प्रतिनिधीसभा बैठक स्थगित

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधीसभा बैठक स्थगित भएको छ। विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित संसद बैठक सोमबारका लागि सरेको हो।

संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो। यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्