काठमाडौं। आगामी आर्थिक वर्ष ०८०/८१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
जुन चालु आर्थिक वर्षभन्दा ३० अर्ब रुपैयाँ बजेट घटाइएको हो। चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब रुपैयाँ विनियोजन भएको थियो।



लोकपाटी न्यूज

