संयुक्त विद्यार्थी संगठनको बैठक जारी

pic 1
लोकपाटी न्यूज

काठमाडौं। नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनको बैठक काठमाडौं बुद्धनगरमा बैठक जारी छ। आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने छ।

बैठकमा देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ। बैठकमा नेबिसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,अखिल अध्यक्ष सुदेश पराजुली,समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल छैटौं का अध्यक्ष बिमल पोख्रेलले,नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना लगायत उपस्थित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्