सिन्धुली। सिन्धुलीमा रहेको कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ। सिन्धुलीको रानीबास जलमापन केन्द्रका अनुसार आज बिहान गरेको जलमापनले जलसतह सतर्कता तह पार गरेको हो।
बाढी पूर्वानुमान महाशाखाले एसएमस अलर्ट गरेर नदीको बहाव बढ्ने क्रममा रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्म उच्च सतर्कता अपनाउ आग्रह गरेको छ।



लोकपाटी न्यूज
