काठमाडौं। कोरोनाबाट बच्नको लागि लगाएको भ्याक्सिनका कारण १३ जनाको मृत्यु भएको छ। फाइजरको कोरोना भ्याक्सिन लगाएका नर्वेका १३ जनाको मृत्यु भएको हो।
अहिलेसम्म देशमा ३३ हजार मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएको र भ्याक्सिन लगाएका १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यस्तै अहिलेसम्म २९ जनामा कोरोनाको साइड इफेक्ट देखिएको छ।



लोकपाटी न्यूज

