काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंककले लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकेको छ। युरो एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। आज अन्य मुद्राको विनिमयदर यस्तो रहेको छस:




लोकपाटी न्यूज
