प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

PM_KP_Oli
लोकपाटी न्यूज

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए। आजको मन्त्रिपरिषद बैठक नियमित भएको उनले बताए।

बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने ती मन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्