काठमाडौं। सरकारले पुष १० गते र पुष १५ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्बत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन्।
बैठकले सेनाका डा.देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णयहरु :






लोकपाटी न्यूज

