मन्त्रिपरिषदको बैठक बस्दै 10th December 2020 लोकपाटी न्यूजकाठमाडौं। आज मन्त्रिपरिषदको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो। आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो। हरेक हप्ता सोमबार र बिहिबार मन्त्रिपरिषद् बैठक नियमितरुपमा बस्ने गरेको छ। सम्बन्धित समाचार विजेता भइएन भन्दैमा दुःख नमानौं : प्रधानमन्त्री शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : अध्यक्ष दाहाल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस् तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस् Cancel replyप्रतिक्रिया*पुरा नाम* ईमेल*