काठमाडौं। अभिनेत्री श्वेता खड्का आज विवाहिक बन्धनमा बाधिएकी छिन्। काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्।

नायिका खड्काले आफ्नो मेहेन्दीको फोटो सार्वजनीक गरेकी थिइन्। यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायीका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन्।






लोकपाटी न्यूज

