काठमाडौं। अबदेखि नेपाल राष्ट्र बैकले अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बताएको छ।
यस अघि चाडपर्व र कोभिड- १९ को बेला ग्राहकलाई सहजै सेवा दिने उदेश्यले निशुल्क गरिएको एटिएम सेवामा अब फेरी शुल्क लाग्ने भएको हो।
नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समिक्षा जारी गर्दै अबदेखि एटिएम सेवा शशुल्क हुने जानकारी दिएको हो।



लोकपाटी न्यूज

