मन्त्रिपरिषदको बैठक सुरु 3rd December 2020 लोकपाटी न्यूजकाठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। हरेक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। सोहि अनुरुप आज प्रधानमन्त्री निबास बालुवाटारमा बैठक सुरु भएको हो। सम्बन्धित समाचार विजेता भइएन भन्दैमा दुःख नमानौं : प्रधानमन्त्री शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : अध्यक्ष दाहाल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस् तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस् Cancel replyप्रतिक्रिया*पुरा नाम* ईमेल*