काठमाडौं। एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ।
यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले दाबी गरेको छ।
कम्पनीले १७ रुपैयाँमा ६० मिनेटको टक टाइम र ३ दिनको समयसिमा भएको २२५ मिनेट टक टाइमको मात्र ४८ रुपैयाँमा नयाँ भ्वाइस प्याक ल्याएको जनाएको छ।



लोकपाटी न्यूज

