राष्ट्रपति भण्डारीले बोलाइन् राष्ट्रियसभा बैठक

Bidhya_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रवार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतवार जारी विज्ञप्तिमार्फत् जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्