काठमाडौं। आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ३८ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ९८ रहेको छ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४२ रुपैंया ८५ पैसा रहेको छ भने बिक्री मुल्य १४३ रुपैंया ५८ पैसा तोकेको बैंकले जनाएको छ।
यस्तै कतारी रियाल १ को खरिददर ३२.३४ रुपैयाँ र विक्रीदर ३२.४० रुपैयाँ कायम भै कारोबार भइरहेको छ।
यसैगरी अन्य आज विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :




लोकपाटी न्यूज
