कस्तो छ आजको विदेशी मुद्रा विनिमयदर ?

Dollar
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैयाँ ३८ पैसा र बिक्री मुल्य ११७ रुपैंया ९८ पैसा तोकेको छ। युरो एकको खरिद मुल्य १४३ रुपैंया १० पैसा र बिक्री मुल्य १४३ रुपैंया ८३ पैसा तोकिएको छ।

यसैगरी साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ। आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छः

Capture111

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्