राजेन्द्र बिक/ बाजुरा, ४ असार। बाजुरामा ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। ६ जना मध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एकजना बाजुरा अस्पतालको कर्मचारीमा भेटिएको बुझिएको छ। सबैजना उपचारमा तथा चेकजाँचमा संग्लग्न रहेका थिय स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
बाजुरामा ६ जना स्वास्थ्यर्कीमा कोरोना संक्रमण
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

