पहिरोमा पुरिएर बाबुछोरीको मृत्यु

pahiro pic
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

म्याग्दी, २८ जेठ। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ६ रायखोरमा मंगलबरराती पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरक्षिक धु्रवप्रसाद शर्माले राति पहिरो आएपछि सुतिरहेको अवस्थामा उनीहरुको मुत्यु भएको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्