काठमाडौं, २७ जेठ। प्रदेश २ मा थप ५४ जना व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबार प्रदेश २ का ४ जिल्लामा मात्र नयाँ संक्रमित थपिएका हुन्।
जसमा सप्तरीका १३, धनुषाका २१, महोत्तरीका १९ जना र सर्लाहीका एक जना रहेका छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३९६ पुगेको छ।



लोकपाटी न्यूज

