मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन

melamchi-khanepani_
लोकपाटी न्यूज

काठमाडौं, १५ जेठ। सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै चालु आर्थिक वर्षभित्रै आयोजनाको आधारभुत काम सम्पन्न गरिने घोषणा गरे।

त्यस्तै आगामी आर्थिक वर्षको सुरुआतदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु हुने उनले घोषणा गरे। आगामी आर्थिक वर्षभित्र आधारतभुत स्तरको खानेपानीको सुविधा ९४ प्रतिशत जनतामा पुर्‍याइने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्