आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण (लाइभ)

yubraj khatiwada01
लोकपाटी न्यूज

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ। अहिले अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सरकारले यो वर्षको बजेटमा कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको छ। संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार आज बजेट प्रस्तुत गरिएको हो ।

हेर्नुहोस् अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेट भिडियोमा