काठमाडौं। काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ।
दिउँसो ४।१५ बजे काठमाडौंमा भूकम्प गएको हो। भूकम्प आएपछि काठमाडौंमा मानिसहरु घरबाहिर निस्केका छन्।
भक्तपुरको सल्लाघारी केन्द्र रहेर ४.६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। तर, भूकम्पको धक्का भने निकै शक्तिशाली महुशुस गरिएको छ।



लाेकपाटी न्यूज
