काठमाडौं । प्रकृतिको देन पनि अनौठो छ। यस धर्तीमा रहेका जीव जन्तु मात्र होईन यहाँका बोटबिरुवाको स्वरुप पनि अचम्मको हुने गर्छ।
विश्वमा कति – कति अनौठो घटनाहरु घट्ने गरेका छन्। कहि मान्छेको स्वरुपमा फलफुल फलेको, मान्छेले जनावर र जनावरले मान्छे जस्तो बच्चा पाएको, आगो निकाल्ने रुख, बिषालु भन्दा बिषालु जनावरलगायत धेरै खाले घटनाहरु छन् जो सुन्दा पनि पत्यार लाग्न गाह्रो हुने गर्छ।
हरेक ठाँउलाई आफ्नो बाँसना र स्वरुपबाट सबैलाई लोभ्याउने हेर्दैमा पनि मन खुसी बनाउने सुन्दर फुलहरुको स्वरुप र आकारले मानिसहरुलाई अचम्ममा पार्न सक्छ।
कति फूलहरुलाई शुभकामनादेखि लिएर घर सजाउन प्रयोग गरिने कतिपय फूलहरुलाई भने प्रयोगमा नल्याई हेरीरहु जस्तो बनाउछ हामीलाई। फुलहरुको आकार र बनावटले सबैलाई छक्क पार्छ। आउनुहोस् हेरौं तीनै फूलहरुको तस्बिर























लाेकपाटी न्यूज

