आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण सुरु

budget Nepal
लाेकपाटी न्यूज

काठमाडाैं, १५ जेठ । नयाँ आर्थिक वर्ष २०७६÷०७७ को बजेट भाषण सुरु भएकाे छ । जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने सरकारकाे प्रावधान अनुसार नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण सुरु गरेका हुन् । बजेट भाषण संघीय स‌सदमा भइरहेकाे छ ।

हेर्नुहाेस् लाइभ

https://www.facebook.com/lokpationline/videos/471014663669535/