प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण पूरा गरि आज सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन्।

भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उनि यही वैशाख २६ गते भियतनाम पुगेका थिए।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्