राप्रपा अध्यक्ष कमल थापा पक्राउ

kamal-thapa
लाेकपाटी न्यूज

काठमाडौं, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको हो ।

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले प्रदर्शन शुरु गरेको थियो । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्