काठमाडौं । नेपाल प्रहरीले आफ्ना ६३२ जना जवानलाई प्रहरी हवल्दारमा बढुवा गरेको छ ।
बढुवा समितिको सिफारिसमा उनीहरु हवल्दारमा बढुवा भएका छन् । त्यसैगरि प्रहरीले ठूलो संख्यामा असइहरुको सरुवा पनि गरेको छ ।
नेपाल प्रहरीको बढुवामा को–को परे ? हेर्नुस् ६३२ जनाको सूचि।



लाेकपाटी न्यूज

